अपचार
Romanized: apachaara, apachaar, apachara, apachar
अहित हुने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अहित हुने कार्य।
२.
दुराचार; गलत आचरण।
३.
दुश्चरित्रता; उच्छृङ्खलता।