अपराध संहिता

Romanized: aparaadha samhitaa, aparaadha sanhitaa, aparaadha samhita, aparadha samhitaa

अपराधसम्बन्धी नियम, विनियमहरूको सँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अपराधसम्बन्धी नियम, विनियमहरूको सँगालो।
२.
त्यससँग सम्बन्धित ग्रन्थ।

सम्बन्धित शब्दहरू