अपराध सुम्पुवा

Romanized: aparaadha sumpuvaa, aparaadha sumpuva, aparadha sumpuvaa, aparaadha sumpuwaa

जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी, अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी, अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम।
२.
पक्राउ परेका विदेशी अपराधीहरूलाई तिनकै देशको सरकारछेउ सुम्पने काम।

सम्बन्धित शब्दहरू