अपराधी सुम्पुवा
Romanized: aparaadhi sumpuvaa, aparaadhi sumpuva, aparadhi sumpuvaa, aparaadhi sumpuwaa
जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी; अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी; अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम।