अपरीक्षणीय
Romanized: aparikshaniya, aparikshaniy, apariksaniy, apareekshaniya
परीक्षण गर्नु नपर्ने; परीक्षणका लागि लायक नभएको; अविचारणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परीक्षण गर्नु नपर्ने; परीक्षणका लागि लायक नभएको; अविचारणीय।