अपरिहरणीय
Romanized: apariharaniy, apariharaneeya, apariharaneey, apariharaniiy
छाड्नु नपर्ने; छोड्न नहुने; अत्याज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छाड्नु नपर्ने; छोड्न नहुने; अत्याज्य।