अप्रशिक्षित
Romanized: aprashikshita, aprashikshit, aprashiksita, aprasikshita
उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको।
२.
पूर्ण शिक्षा प्राप्त नगरेको; अर्धशिक्षित।
३.
व्यावहारिक शिक्षा प्राप्त नगरेको; तालिम नपाएको।