अबुझ

Romanized: abujh, abujha

जति नै बुझाउँदा पनि नबुझ्ने; जति सम्झाए पनि नसम्झने; बोधो; नासमझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अबज्झ८ संस्कृत अबुद्ध]

1
जति नै बुझाउँदा पनि नबुझ्ने; जति सम्झाए पनि नसम्झने; बोधो; नासमझ।

सम्बन्धित शब्दहरू