बुझ
Romanized: bujh, bujha
अरूको आँतपेटको कुरा बुझ्ने, सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बुज्झ८ संस्कृत बुध्]
१.
अरूको आँतपेटको कुरा बुझ्ने, सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान।
२.
आशय; विचार; गौर; अन्दाज।