बुझ्नु
Romanized: bujhnu
भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत बुध्+नु]
१.
भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु।
२.
पत्ता लगाउनु।
३.
विचार गर्नु; सोच्नु।
४.
जिम्मा लिनु, असुल गर्नु।