जुझ्नु
Romanized: jujhnu
जुध्नु; लड्नु; भिड्नु; सङ्घर्ष गर्नु; लडाइँ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत युध्+नु]
1
जुध्नु; लड्नु; भिड्नु; सङ्घर्ष गर्नु; लडाइँ गर्नु।