रुझ्नु

Romanized: rujhnu

परेको पानीले निथ्रुक्क हुनु; झरीमा पर्नु; भिज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रुज्+नु]

1
परेको पानीले निथ्रुक्क हुनु; झरीमा पर्नु; भिज्नु।

सम्बन्धित शब्दहरू