सुझ्नु
Romanized: shujhnu, sujhnu
आभास हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुझ्+नु]
१.
आभास हुनु।
२.
मनमा नयाँ नयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु।
३.
स्मरण हुनु; सम्झनु।