सुझ

Romanized: sujh, shujha, shujh, sujha

विचारको स्फुरण; उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन; सूझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सुद्धि]

१.
विचारको स्फुरण; उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन; सूझ।
२.
सुभने काम।

सम्बन्धित शब्दहरू