सुझदार
Romanized: sujhadaara, sujhadaar, sujhadar, shujhadaara
राम्रो सुझ भएको; अकिलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राम्रो सुझ भएको; अकिलदार।