सुझनु

Romanized: shujhanu, sujhanu

मनमा नयाँनयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सुझ+नु]

१.
मनमा नयाँनयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु।
२.
स्मरण हुनु; सम्झनु।
३.
आभास हुनु।

सम्बन्धित शब्दहरू