बुझक्कड
Romanized: bujhakkad, bujhakkada
चाँडै बुझ्ने; जानिफकार; बुजुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बुझ्+अक्कड]
1
चाँडै बुझ्ने; जानिफकार; बुजुक।