भुलक्कड
Romanized: bhulakkad, bhulakkada
धेरै भुल्ने; छिटै बिर्सिने; बिर्सुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भुल्+अक्कड]
1
धेरै भुल्ने; छिटै बिर्सिने; बिर्सुवा।