बोलक्कड
Romanized: bolakkad, bolakkada
धक नमानीकन वा मौकाअनुसार बोल्न सक्ने; बोल्नमा सिपालु; बोलैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बोल्+अक्कड]
1
धक नमानीकन वा मौकाअनुसार बोल्न सक्ने; बोल्नमा सिपालु; बोलैया।