पियक्कड

Romanized: piyakkad, piyakkada

रक्सी पिउने लत भएको; धेरै रक्सी पिउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पिउ+अक्कड]

१.
रक्सी पिउने लत भएको; धेरै रक्सी पिउने।
२.
धेरै पिउने।

सम्बन्धित शब्दहरू