बुझाइ
Romanized: bujhaai, bujhai
बुझ्ने भाव, क्रिया वा प्रक्रिया। [बुझाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ बुझ् (+आइ)]
१.
बुझ्ने भाव, क्रिया वा प्रक्रिया। [बुझाउ+आइ]
२.
बुझाउने क्रिया वा प्रक्रिया।