अमराधिप
Romanized: amaraadhipa, amaraadhip, amaradhip, amaradhipa
अमरहरूका राजा; इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अमरहरूका राजा; इन्द्र।
२.
ईश्वर।