अमलेखगन्ज
Romanized: amalekhaganj, amalekhaganja
नेपालको नारायणी अञ्चलअन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको नारायणी अञ्चलअन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती
२.
अमलेख गरिएका व्यक्तिहरूका निम्ति बसाइएको बस्ती
३.
प्राचीन समयको 'भिक्षाखोरी'।