अमिल्याउनु

Romanized: amilyaaunu, amilyaunu

अमिलिने पार्नु; अमिलो तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [अमिलि+याउ+नु]

१.
अमिलिने पार्नु; अमिलो तुल्याउनु।

सम्बन्धित शब्दहरू