अम्रिसो
Romanized: amrisho, amriso
बाँसका जस्ता तर ठुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना ज्वानुजस्ता गेडा लाग्ने विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अवृक्ष]
1
बाँसका जस्ता तर ठुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना ज्वानुजस्ता गेडा लाग्ने विशेष गरी सुक्खा ठाउँ र भिरपहरा आदिमा हुने एक जातको घाँस, खरको एक जाति; अम्लिसो।