अम्रे गुहु

Romanized: amre guhu, amreguhu

जन्मनेबित्तिकै बच्चाले हगेको गुहु; गर्भावस्थादेखि पेटमा रहेको र जन्मेपछि हगेर निकालेको गुहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जन्मनेबित्तिकै बच्चाले हगेको गुहु; गर्भावस्थादेखि पेटमा रहेको र जन्मेपछि हगेर निकालेको गुहु।

सम्बन्धित शब्दहरू