अरबी
Romanized: arabee, arabii, arabi
अरब देशको; अरबसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरब देशको; अरबसम्बन्धी।
२.
(नाम)
पानीदार र ठुलो जातको घोडा।
३.
अरब देशमा पाइने घोडा।