अरब
Romanized: arab, araba
अरब (arab) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अरब(१)
(नाम [संस्कृत अर्बुद])
१..
सय करोडको सङ्ख्या; सय करोड।
२..
(विशेषण)
सय करोड सङ्ख्याको; अर्ब।
अरब(२)
(नाम [फारसी])
१..
एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग।
२..
त्यस भूभागका निवासी।