अरे
Romanized: are
कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा.- उनी घर आए अरे!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात
१.
कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा.- उनी घर आए अरे!)।
२.
(विस्मयादिबोधक)
तल्ला खालको वा मन नपरेको व्यक्तिलाई गरिने सम्बोधन (उदा.- अरे मूर्ख! तँ के गर्छस्? )
३.
उदेक; आश्चर्य आदि जनाउँदा प्रयोग गरिने शब्द; अहो। (उदा.- अरे! यो के भएको ?)
उदाहरण वाक्य
- उनी घर आए अरे!