अरेमरे
Romanized: aremare
यसो गरूँ कि उसो गरूँ हुने अवस्था; दोधारे चाल; अलमलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरे+मरे]
1
यसो गरूँ कि उसो गरूँ हुने अवस्था; दोधारे चाल; अलमलाइ।