प्रेमरोग
Romanized: premarog, premaroga
प्रेमी वा प्रेमिकामा मायाप्रीति बसेपछि हुने छटपटी; प्रेमले विह्वल हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रेम+रोग]
1
प्रेमी वा प्रेमिकामा मायाप्रीति बसेपछि हुने छटपटी; प्रेमले विह्वल हुने स्थिति।