अर्माली
Romanized: armaali, armaalee, armalee, armalii
घरबाहिर पेटी वा पिंडीमा घामपानी छेक्नका निम्ति हालिने सानो छानो; पाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरबाहिर पेटी वा पिंडीमा घामपानी छेक्नका निम्ति हालिने सानो छानो; पाली।