अलग
Romanized: alag, alaga
अलग्ग; छुट्टै; पृथक्; फरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत अलग्ग८ संस्कृत अलग्न]
१.
अलग्ग; छुट्टै; पृथक्; फरक।
२.
(विशेषण)
भिन्न; छुट्टो।