अलग्ग

Romanized: alagg, alagga

छुट्टै; भिन्नै; बेग्लै; पृथक्; अलग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [प्रा.८ संस्कृत अलग्न]

1
छुट्टै; भिन्नै; बेग्लै; पृथक्; अलग।

सम्बन्धित शब्दहरू