अलनाबिलना
Romanized: alanaabilanaa, alanaabilana, alanabilanaa, alanaabilan
आफ्ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अलापन विलापन]
१.
आफ्ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रियाप्रक्रिया।
२.
ईश्वर पुकारेर वा गुहारेर आफ्नो दुःख प्रकट गर्ने क्रियाप्रक्रिया।
३.
कसैबाट कुनै कुरा वा वस्तु हात पार्न अनेक किसिमका दुःख-सुखका कुरा गर्ने काम; ललौरीबिलौरी।