ललनाबिलना
Romanized: lalanaabilanaa, lalanaabilana, lalanabilanaa, lalanaabilan
अलापविलाप; आलापविलाप; बिलौना; विलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अलापविलाप; आलापविलाप; बिलौना; विलाप।
२.
दुःखको पुकारा; गन्थन; दुखेसो।