ललना
Romanized: lalanaa, lalan, lalana
कामिनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामिनी ।
२.
सुन्दरी स्त्री।
३.
जिब्रो ।
४.
बिलौना; ललौरी।