ललन
Romanized: lalan, lalana
खेलबाड; क्रीडा; आमोदप्रमोद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खेलबाड; क्रीडा; आमोदप्रमोद ।
२.
जिब्रो बाहिर निकाल्दै ल्यापल्याप गर्ने काम।
३.
केटाकेटी; भुराभुरी।