अलसाउनु

Romanized: alasaaunu, alashaaunu, alashaunu, alasaunu

अल्छी मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अल्छी मान्नु।
२.
(प्रेरणार्थक क्रिया) अल्छी पार्नु वा पार्न लगाउनु।

सम्बन्धित शब्दहरू