अल्छाउनु

Romanized: alchhaaunu, alchhaunu, alchaaunu, alchaunu

अल्छी हुनु, जाँगर मर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अल्छी+आउ+नु]

1
अल्छी हुनु, जाँगर मर्नु।

सम्बन्धित शब्दहरू