अल्झो
Romanized: aljho
अड्काउ; बाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत उज्झलिओ]
१.
अड्काउ; बाधा।
२.
अलमल; झमेला; रुमलो।
३.
झन्झट; भ्याउलो।