अल्झोबिल्झो
Romanized: aljhobiljho
अल्झाउने र बल्झाउने काम; छेकाबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अल्झाउने र बल्झाउने काम; छेकाबार।