अल्मल्याउनु

Romanized: almalyaaunu, almalyaunu

भुल्ने पार्नु; भुलाउनु; बिर्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
भुल्ने पार्नु; भुलाउनु; बिर्साउनु।

सम्बन्धित शब्दहरू