अवचयन

Romanized: avachayana, avachayan, awachayana, awachayan

टिपेर जम्मा गर्ने काम; चयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
टिपेर जम्मा गर्ने काम; चयन।
२.
टिप्ने काम; चुँड्ने काम (फूलपात आदि)।

सम्बन्धित शब्दहरू