अमनचयन

Romanized: amanachayana, amanachayan, amanacayan, amanacayana

भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन।
२.
मनमा कुनै दुःखपिर आदि नहुने बाधारहित अवस्था;आराम।
३.
विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था।
४.
शान्ति; चैन; शान्तिसुरक्षा।

सम्बन्धित शब्दहरू