पदचयन

Romanized: padachayana, padachayan, padacayan, padacayana

पद रोज्ने काम; पदको रोजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पद रोज्ने काम; पदको रोजाइ।
२.
पर्यायहरूको छनोट।
३.
शब्दहरूको छनोट।

सम्बन्धित शब्दहरू