पदचर
Romanized: padachara, padachar, padacar, padacara
पैदल; प्यादा; पदयात्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पैदल; प्यादा; पदयात्री।
२.
पैदल हिँड्ने; पदचारी।