पदचाप
Romanized: padachaapa, padachaap, padachapa, padachap
ना. [सं. पद+प्रा. चप्प] पाइलो राख्ताको आघात; पाइलाको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पद+प्रा. चप्प] पाइलो राख्ताको आघात; पाइलाको चिह्न।