पदचाल
Romanized: padachaala, padachaal, padachala, padachal
खुट्टा चलाउने काम; गोडाको चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पद+चाल]
१.
खुट्टा चलाउने काम; गोडाको चाल।
२.
हिँडाइको गति।