पदच्युति

Romanized: padachyuti, padacyuti

ना. पदबाट हटाउने काम; नोकरीबाट निकाल्ने काम; खोसुवा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पदबाट हटाउने काम; नोकरीबाट निकाल्ने काम; खोसुवा ।

सम्बन्धित शब्दहरू